१ फाल्गुन २०८२, शुक्रबार

Tag: कञ्चनजङ्घा हिरो अवार्ड

सिरिजङ्गा सरोकार समाजद्वारा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा

काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गरेको छ । उक्त संस्थाको आज शनिबार भएको आठौँ वार्षिक साधारणसभाको अवसरमा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गरिएको हो । यस संस्थाका अध्यक्ष एवं अधिवक्ता हरिचन्द्र भट्टराईले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा