१८ असार २०८३, बिहिबार

Tag: कक्षा १२

‘महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित, अन्य परीक्षा सञ्चालन गर्नुको आधार के ?’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो ? भन्दै प्रश्न गरेका छन्। नेता थापाले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा के छ