१४ बैशाख २०८१, शुक्रबार

Tag: कक्षा १२

कक्षा १२ को परीक्षा साउनभित्र सञ्चालन गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको स्रोतले बतायो । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति