७ मंसिर २०८१, शुक्रबार

Tag: औषधिमा आत्मनिर्भर

‘केही वर्षभित्रै मुलुक औषधिमा आत्मनिर्भर हुन सक्छ’

काठमाडौँ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने सुझाव व्यवसायीले दिएका छन् । केही वर्षअघिसम्म करिब १० प्रतिशतमा मात्र सीमित रहेको स्वदेशी उत्पादन अहिले त्यो बढेर करिब ५० प्रतिशत पुुगेको छ ।