काठमाडौं । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल समूहका सांसद भीम रावलले आफूरुले पार्टी आजबाट औपचारिक रुपमा विभाजन भएको घोषणा गरेका छन् । सांसद पदवाट राजीनामा दिनेगरी सिंहदरबार पुगेका सांसद रावलले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको