१९ बैशाख २०८१, बुधबार

Tag: ओली

ओलीले प्रचण्डलाई भने, ‘संसदीय दलमा तपाईंहरूको चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’

असार ३१, काठमाडौँ । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौँ, मिलाएर लैजाऔँ भन्दै अर्को