१९ बैशाख २०८१, बुधबार

Tag: ओली

ओली आज राति १२:३० मा थाइल्याण्ड जाँदै

२५ पुस, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै राती उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् । मृगौलासम्बन्धि रोगवाट पीडित ओली आज राति १२: ३० बजे थाइल्याण्ड जान लागेका हुन्। प्रत्यके ६ महिनामा उपचारका लागि थाइल्याण्ड पुग्ने