भक्तपुर । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्कासी अस्वस्थ भएका छन् । अध्यक्ष ओली हिजो शुक्रबारदेखि अस्वस्थ भएको एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपालपत्रलाई बताए । थापाले भने, ‘हिजो भेटघाट