११ मंसिर २०८१, मंगलबार

Tag: ओलीलाई देउवाको उत्तर

ओलीलाई देउवाको उत्तर : नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट