२१ बैशाख २०८१, शुक्रबार

Tag: ओमिक्रोन

यसरी नेपालमा आइपुग्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै २ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अफ्रिकाबाट आएका २