अबदेखि शनिबार र आइतबार सरकारी अस्पतालमा ओपीडी सेवा बन्द
काठमाडौं । अबदेखि शनिबार र आइतबार सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो