२५ श्रावण २०८३, सोमबार

Tag: ऐतिहासिक सम्बन्ध

चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले चिनियाँ राजदूतसँग यस्तो बताएका हुन् । प्रधानमन्त्रीको