४ आश्विन २०८१, शुक्रबार

Tag: एसियन यु–१८

अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

१० असोज, काठमाडौँ । भारतमा जारी ४६ अाैै‌‍ एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश