१३ बैशाख २०८१, बिहिबार

Tag: एसइई परीक्षा

एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा

बेनी, ५ चैत । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका