१३ बैशाख २०८१, बिहिबार

Tag: एशिया कप क्रिकेट

एशिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ, २० भदौ । एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो । टस