७ बैशाख २०८१, शुक्रबार

Tag: एशियाली विकास बैंकले

एशियाली विकास बैंकद्वारा पन्ध्र अर्बभन्दा बढीको सहयोग

भाद्र २५, काठमाडौँ | एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ