८ बैशाख २०८१, शनिबार

Tag: एमाले महाधिवेशन

हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा एमाले महाधिवेशनलाई सम्बोधन गर्न चितवन आउँदै

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुभकामना दिन हेलिकोप्टर चढेर चितवन आउँदै छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार मध्यान्ह १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टर मार्फत्