१४ बैशाख २०८१, शुक्रबार

Tag: एमाले अध्यक्ष

एमाले अध्यक्ष ओली भन्छन्- यो देशद्रोही गठबन्धन हो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन देशद्रोही गठबन्धन