एमाले अध्यक्ष Archives - Nepalpatra Nepalpatra एमाले अध्यक्ष Archives - Nepalpatra
९ जेष्ठ २०७९, सोमबार

Tag: एमाले अध्यक्ष

एमाले अध्यक्ष ओलीले आयोजना गरेको पत्रकार सम्मेलन जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन जारी रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा आज बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलन भई रहेको हो ।