११ श्रावण २०८१, शुक्रबार

Tag: एमालेवाट नेपाल चोइटिएपछि ओलीले भने

एमालेवाट नेपाल चोइटिएपछि ओलीले भने- बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी तागतले एमालेबाट चुँडाएको टिप्पणी गरेका छन् । एमालेवाट नेपाल चोइटिएर गएपछि ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । ओलीले बाहिरी शक्तिले नेपाललाई एमाले छोड्न बाध्य पारेको स्पष्ट