काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हिजो भेट गरेका छन् । ओलीसँग सम्वाद गर्न खनाल हिजो गुण्डु नै पुगेका खनाललाई भने ओलीको टीमकै सदस्यहरू लिनै खनालको घर पुगेका