१५ जेष्ठ २०८१, मंगलबार

Tag: एमसिसी

एमसिसीलाई सत्तामा पुग्ने भर्‍याङ बनाउन हुन्न, छिटो पास गर्नुपर्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले एमसिसी सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छन् । काँग्रेस संसदीय दलका सचेतक समेत रहेकी भुसालले एमसिसीलाई