२५ बैशाख २०८१, मंगलबार

Tag: एमसिसी

एमसीसी संसदवाट अनुमोदन भएपछि नेपालले पनि पत्रकार सम्मेलन गर्दै

काठमाडाैं । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) आज पत्रकार सम्मेलन गर्दैछ । संसदबाट एमसीसी अनुमोदन भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज दिउँसो