६ बैशाख २०८३, आइतबार

Tag: एभरेष्ट बैंक

एभरेष्ट बैंक र लक्ष्मी बैंक लिमीटेड मर्जरको तयारीमा

२० वैशाख, काठमाण्डौ । बुधबार राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरुवात शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको बजार अनुसार बैंकहरुको संख्या अझै अधिक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले पूँजीवृद्धि र मर्जरको