काठमाडौँ । एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) संग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी सोमबार भएको यो सम्झौता भएको हो ।