३ जेष्ठ २०८३, आइतबार

Tag: एनएमबि बैंक

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा बृक्षारोपण

काठमाडाैं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत