११ आश्विन २०८१, शुक्रबार

Tag: एनआरएनए सम्मेलन

मंगलबारदेखि सुरु हुने एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारदेखि होटल हायात रिजेन्सीमा आयोजना हुने विश्व सम्मेलनका लागि विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं आईसकेका छन् सोमबार पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए