५ आश्विन २०८१, शनिबार

Tag: एक सातामा ढल्ने

एमालेले चाहे देउवा सरकार एक सातामा ढल्ने ओलीको दावी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । आज बुधबार काठमाडौंमा आयोजित वागमती प्रदेश कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले वर्तमान देउवा सरकारमा