११ बैशाख २०८३, शुक्रबार

Tag: एक्स–रे मेशिन

विमानस्थलमा एक्स–रे मेशिन नहुँदा समस्या

१७ पुस, डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको एक मात्र जुफाल विमानस्थलमा यात्रुको सामान जाँच गर्ने एक्स–रे मेशिन नहुँदा समस्या भएको छ । विमानस्थलजस्तो संवेदनशील ठाउँमा सामान जाँच गर्ने एक्स–रे मेशिन नहुँदा हातले छामछुम गरेर लान हुने नहुने सामानको ग्यारेन्टी