२ फाल्गुन २०८२, शनिबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत