८ पुस, काठमाडौँ । ग्रामीण क्षेत्रका विपन्न बालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘गायिका देवीका बन्दना एकल साँझ’ को आयोजना गरिने भएको छ । काठमाडौँ, नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका बालिकालाई छात्रवृत्ति प्रदान