काठमाडौँ । सरकारसँग देशमा सामाजिक सद्भाव र एकता कायम राख्न तत्काल छानबिन समिति गठन गर्न माग गरिएको छ ।