८ बैशाख २०८१, शनिबार

Tag: एएफसी फुटसल

एएफसी च्याम्पियनसिप: नेपाल र अफगानिस्तानवीच प्रतिष्पर्धा हुँदै

८ कात्तिक, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तानवीच प्रतिष्पर्धा हुँदै छ । इरानमा जारी खेलमा नेपाल र अफगानिस्तानवीच दिउँसो ३.१५ बजे प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको छनोट चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा जित निकाल्ने