१३ बैशाख २०८१, बिहिबार

Tag: एएफसी कप फुटबल

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौँ, ९ असार । एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन