१३ बैशाख २०८१, बिहिबार

Tag: ऋषि कपुर

बलिउडका अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित कपुरलाई स्वासप्रस्वासमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको