निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा विज्ञको जोड
काठमाडौँ। मुलुकमा उत्पादित विद्युत्को बजार विस्तार गर्न निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन्। ऊर्जा विज्ञहरूले विद्युत् बजार विस्तारका लागि नयाँ कानुन आवश्यक नरहेको भन्दै विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको