१३ आश्विन २०८१, आइतबार

Tag: उर्मिला माझी

सांसदको जिम्मेवारी बारेमा जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौँ : नेत्री माझी

काठमाडौँ । “सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ‘माननीय’को प्रमुख जिम्मेवारी कानुन निर्माण कि विकास भन्ने पाटो न जनताले बुझ्न सके, न हामीले बुझाउन सकियो ।” नेकपा (माओवादी केन्द्र) की नेत्री उर्मिला माझी दायित्व र जिम्मेवारीका हिसाबले कानुन निर्माण नै मुख्य जिम्मेवारी