२० बैशाख २०८१, बिहिबार

Tag: उम्मेदवारी

एमाले दशौं महाधिवेशन: वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने