७ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारीमाथि दाबी विरोध

स्थानीय तह निर्बाचनः आज दावी विरोध, शनिबार अन्तिम नामावली प्रकाशन

भदौ २२, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि बुधबार परेको उम्मेदवारीमाथि दाबी विरोध गर्न आजको समय दिएको छ । आयोगले आज १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था