काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको आज बालुवाटारमा बसेको विशेष बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएको छ । आज शुक्रबार पार्टी प्रवक्ता प्रदीप