१३ बैशाख २०८१, बिहिबार

Tag: उपासना सिंह ठकुरी

‘कबड्डी ३’वाट कसरी आइन चर्चामा नायिका उपासना सिंह ठकुरी ?

१३ असोज, काठमाडौं । पछिल्लो समय फिल्म क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया निकै बढ्दै गएको पाइन्छ । नवकलाकरको रुपमा फिल्म क्षेत्रमा पाइला टेक्ने कलाकारहरु थुप्रै छन् । तर कतिपयहरु यस क्षेत्रमा सफलता साहिल गरेका छन् भने कतिपय कलाकारहरु त्यति चल्न सकेका