७ बैशाख २०८१, शुक्रबार

Tag: उन्नति माइक्रोफाइनान्स

उन्नति माइक्रोफाइनान्सले २५ % हकप्रद सेयर निश्कासन गर्ने

३० फागुन, काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको १०२ औं बोर्ड बैठकले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतको हिसाबले हकप्रद सेयर निश्कासनको प्रस्ताव