२४ बैशाख २०८१, सोमबार

Tag: उद्योग

सुरक्षाको प्रत्याभूति हुन थालेपछि उद्योगधन्दा फस्टाउँदै

लहान, १ जेठ । असुरक्षा र औद्योगिक वातारणको आभावमा उद्योगविहीन बनेको सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पछिल्लो समयमा उद्योग फस्टाउन थालेका छन् । केही वर्षअघिसम्म उद्योगविहीन औद्योगिक क्षेत्रका रुपमा परिचित सो औद्योगिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति र सुविधा दिन