४ बैशाख २०८१, मंगलबार

Tag: उद्योग वाणिज्य संघ

उवासंघ चितवनको अध्यक्षमा प्रधान विजयी

२ माघ, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन् । प्रधानले प्रतिस्पर्धी राजु श्रेष्ठलाई ३ सय ४३ मत अन्तरले पराजित गरे । निर्वाचनमा सहनलाल प्रधान प्यानलका अधिकांश उम्मेदवार विजयी बने । पदाधिकारीमा प्रधान प्यानलले कब्जा