२४ बैशाख २०८१, सोमबार

Tag: उद्धार

नेपालगञ्जबाट २६७ महिला तथा बालबालिकाको उद्धार

नेपालगञ्ज । पछिल्लो एक वर्षमा नेपाल–भारत सीमा नाका नेपालगञ्जबाट २६७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये