२३ बैशाख २०८१, आइतबार

Tag: उद्धार

बस दुर्घटना : २३ जनाको उद्धार

११ साउन, चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३