७ बैशाख २०८१, शुक्रबार

Tag: उद्घाटन

जिल्ला अधिवेशनको उद्घाटन भएको एक महिनापछि अध्यक्षमा नेपाल सम्पन्न

सिन्धुपाल्चोक । नेकपा एमाले नवौं सिन्धुपाल्चोक अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको एक महिनापछि जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा नेपालसंगै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ चयन भएका छन्