८ आश्विन २०८१, मंगलबार

Tag: उत्तर–दक्षिण

उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

२० साउन, काठमाडौं । उच्च आर्थिक एवं व्यापारिक महत्वको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन । उत्तर–दक्षिण व्यापारिक