८ मंसिर २०८१, शनिबार

Tag: उत्खनन्

नदीजन्य पदार्थको अवैध उत्खनन्, करोडौँ राजस्व गुम्यो

बाँके, २९ वैशाख । गाउँ शहर सबैतिर कोरोना भाइरस सङ्क्रमणको त्रासले छोएको छ । सरकारले बन्दाबन्दी गरेकाले देश डेढ महिनाभन्दा लामो समयदेखि बन्द छ । आम नागिरक घर बाहिर निस्किएका छैनन् । नागरिकका अन्य कामकाज पनि सहज हुन सकेको छैन