२१ भदौ २०८३, आइतबार

Tag: उत्खननको पर्खाइ

उत्खननको पर्खाइमा बागलुङका तामाखानी

बागलुङ । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी। तामाको धाउ निकालिएका दर्जनौं सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ। केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षति समेत पुर्‍याएको छ। तामा निकाल्ने धेरैले ज्यान